पूर्वराजा ज्ञानेन्द्रको आज ७४ औं जन्मदिन, तर नमनाइने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७४ औं जन्मदिन नमनाउने भएका छन् । देशभर कोरोना भाइरस संक्रमण बढिरहेका अवस्थामा उनले जन्मदिन नमनाउने भएका हुन् । तर घर–परिवारमा सामान्य कार्यक्रम गरी मनाउने तयारी छ । मुलुक कोरोना संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनता भेला गरेर जन्मदिन मनाउनु उचित नभएकाले ज्ञानेन्द्रले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्द गरेको … Continue reading पूर्वराजा ज्ञानेन्द्रको आज ७४ औं जन्मदिन, तर नमनाइने